सूचना प्रविधि

नेक्स्ट-जेन क्विक, नेक्स्ट-जेन सिक रियलमी नार्जो एन ५३

४ साउन, काठमाडौं । प्रविधिको विकास र बढ्दो लोकप्रियतासँगै स्मार्टफोनको मूल्य दिनहुँ बढ्दै गइरहेको छ । यस्तो समयमा रियलमी यस्तो ब्रान्ड रहेको छ, जसले अत्याधुनिक प्रविधि र फ्ल्यागशिप–लेभल फिचरहरूलाई चित्ताकर्षक मूल्यमा उपभोक्ताहरु माझ ल्याउदै आएको छ।

रियलमी नार्जो एन ५३ रियलमीको नार्जो लाइनअपमा यस्तै एक प्रभावशाली सदस्यको रुपमा थपिएको छ। जेन एन प्रयोगकर्ताहरूलाई लक्षित गरेर डिजाइन गरिएको यो नार्जो एन ५३ ले शक्ति, पर्फर्मेन्स र स्टाईलको उच्चतम सन्तुलन प्रदान गर्दछ ।

रियलमी नार्जो एन५३ः नेक्स्ट जेन क्विक्, नेक्स्ट जेन शिक
युनिसोक टाइगर टि ६१२ अक्टा–कोर प्रोसेसर युक्त रियलमी नार्जो एन ५३ एक अतुलनीय पावरहाउस हो । एण्ड्रोइड १३ मा आधारित रियलमी युआइ सफ्टवेयरमा चल्ने यस नार्जो एन ५३ मा हरेक काम सहज रुपमा सम्पन्न हुने भएकोले यो फोनले एक वास्तविक पावरहाउसको अनुभुति दिन्छ। यो संयोजनले एपिÞmसिएण्ट मल्टिटास्किङ गर्ने क्षमता प्रदान गर्दछ जसले गर्दा तपाईं एप र एक्टिभिटिहरु बीच सजिलै स्विच गर्न सक्नेछन् ।

४६ जीबी एलपिडिडिआर ४एक्स ¥याम भएकोले नार्जो एन५३ मा सिमलेस मल्टिटास्किङको लागि पर्याप्त मेमोरी छ । त्यस्तै यसमा भएको ६४÷१२८ जीबी स्टोरेजलाई २ टीबी सम्म बढाउन सकिने हुनाले तपाईंको मिडिया, गेमहरू लगायत अन्य फाइलहरू स्टोर गर्न पर्याप्त स्पेस हुनेछ । टन्न स्पेस भएकोले तपाईंले आफ्नो रचनात्मक प्रतिभाहरु पनि उजागर गर्न सक्नेछन् ।