समाचार

सुनील शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

२६ साउन, काठमाडौं। नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मालाई थुनामुक्त गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश दण्डपाणि शर्माको एकल इजलासले नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा शुक्रबार बिहान काठमाडौंको गोल्फुटाबाट पक्राउ परेका सांसद शर्मालाई थुनामुक्त गरेर अनुसन्धान गर्न आदेश दिएको हो ।