समाचार

सडेको अवस्थामा दुई जनाको शव फेला

१ भदौ, रुकुम पश्चिम । रुकुम पश्चिममा दुई जनाको शव फेला परेको छ ।

मुसिकोट नगरपालिका–११ मा  पिताराम नेपालीको र आठबिसकोट नगरपालिका–६ झोडेनीमा आसे बोहराको शव सडेको अवस्थामा फेला  परेको प्रहरीले जनाएको छ ।