समाचार

सुन तस्करी प्रकरणमा मुछिएका अध्यागमन विभागका महानिर्देशक मन्त्रालय तानिए

७ भदौं, काठमाडौं । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयलेले मन्त्रालय तानेको छ ।

सुन तस्करी प्रकरणमा मुछिएपछि अधिकारीलाई मन्त्रालयमा तानिएको गृहमन्त्रीका स्वकीय सचिव विजय गौतमले जानकारी दिए ।

सुन तस्करी प्रकरणमा मुछिएका चिनीयाँ नागरिक दावा छिरिङ्गसँग जोडिएपछि महानिर्देशक अधिकारीलाई मन्त्रालय तानेको गौतमले जानकारी दिए ।