समाचार

सिंहदरबार जलाउने बिषयमा पक्ष र बिपक्षको बिबाद भईरहँदा बालेन पत्नी सबिनाले जन्म दिईन् छोरी

१७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालीकाका मेयर बालेन शाहकी छोरी जन्मिएकी छन् । २०७४ साल फागुनमा बिबाह बनधनमा बाँधिएका बालेन शाह र सबिना काफ्लेको पुत्री लाभ भएको छ ।
अस्पताल जाँदा ट्राफिक प्रहरीले रोकेपछि मेयर शाहले आक्रोश पोख्दै सिंह दरबार जलाउने धम्की दिएका थिए । बालेनले सिंहदरबार जलाउने धम्की सामाजीक संजालमा दिएपनि कुन कारणले दिएका हुन् खुलेको नभएपनि मिडियामा पत्निलाई प्रहरीले रोकेका कारण दिएको भन्ने टिप्पणीहरु आईरहेको छ ।
बालेन शाह मेयरमा बिजय भएपछि र हुनुभन्दा अगाडीसमेत उत्छृंखल अभिब्यक्तीहरु दिँदै आएका छन् । मेयर शाहले दिएको अभिब्यक्रीले सामाजिक संजालमा पक्ष र बिपक्षमा तर्क गर्नेहरुको लर्को लागेको छ । सामाजिक संजालमा गफ गर्ने बिषयबबस्तुको रुपमा मेयर शाह देखिएका छन् भने मिडियामा राम्रो समाचार र टिप्पणीहरुको बिषय बनेका छन् ।