समाचार

हर्टएट्याकका कारण पुर्व सभामुख सुवास नेम्वागंको मध्यरातमा निधन

२६ भदौ, काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष एबम् पुर्व सभामुख सुवास नेम्वांगको आज राती १.०० बजे शिक्षण अस्पताल लैजांदै गर्दा हृदयघातका कारण दुःखद निधन भएको छ ।

हृदयघात भएपछि अस्पताल लग्दालग्दै नेम्वागॅको निधन भएको पुष्टी भएको छ । त्रिवि शिक्षण अस्पतालमा पार्थीव शरिर राखिएको र एमाले नेता कार्यकर्ता तथा शुभचिन्तकको अस्पतालमा आवागमन बाक्लीएको बताईएको छ ।

२०६४ र २०७० सालको समयमा नेम्वागं सभामुखको भूमिकामा रहनुभएको थियो ।

हार्दिक श्रद्दान्जली ।