तस्विरहरु

राष्ट्रपति, कर्मचारी, बैंकरलगायत सर्बसाधारणहरुको भाईटीका (तस्विरहरु)

२९ मात्तिक, काठमाडौं । देशभर राष्ट्रपति रामचन्द्र पौडेलदेखी गाउँमा बस्ने सर्बसाधारण नेपालीसम्मले दाजुभाई दिदीबिपहनीले टीकालगाएर यसरी मनाए २०८० सालको तिहारको भाईटीका । तस्विरहरु