समाचार

गौशालामा तनाव, विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

दुर्गा प्रसाईंको नेतृत्वमा (आज) सोमबार भएको प्रदर्शनमा विवादमा रहेका धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन्।

गेरुवस्त्रमा त्रिसुल र समर्थक सहित गएर रुप लिए संगै सडक अवरुद्द गर्न खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। भिडलाई उग्र बनाएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी जानकारी दिए।

मङ्सिर ७ मा बल्खुमा गरेको शक्ति प्रदर्शनमा प्रसाईंले धार्मिक अतिवादी समूहहरुलाई बोलाएका थिए। सोहि प्रदर्शनमा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासले पटकपटक धर्मको विषयमा उत्तेजक अभिव्यक्ति पनि दिँदै आएका थिए।