काठमाडौँ। दुरसंचार सेवा प्रदायक कम्पनि एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले उक्त निर्देशन दिएको हो। आज बसेको बैठकले सरकारलाई खरिदबिक्रीको सम्झौता रोक्न निर्देशन दिने निर्णय गरेको हो। एनसेलको खरिबिक्रीबारे ३० दिन भित्र छानविन गर्न लेखा समितिले सरकारलाई निर्देशन दिएको हो। उक्त विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री दाहाललाई बोलाउने निर्णय पनि गरेको छ ।
लेखा समितिको निर्णय:
