मनोरञ्जन

अनेर्काैं अनेक शोक लाग्छ !!

तिर्थ जोशी

मलाई पनी त तिर्खा लाग्छ भोक लाग्छ !
यो जिन्दगीमा अनेर्काैं अनेक शोक लाग्छ !!

खै के जादु छ तिमीमा बुझ्नै सकिन मैले !
तिम्रो एक हेराइले मेरो मन आलोेक हुन्छ !!

गरिब भएर होला कि सायद सबै कुरा !
अचेल त मलाई सबैथोक पैसा लाग्छ !!

पढेर रोजगारी खाउँला भनि कुरेर बसेको छु !
देश को अवस्था देखेर सोच लाग्छ !!

यो जिन्दगीमा अनेर्काैं अनेक शोक लाग्छ !
त्यसैले त बिदेसिने झोक लाग्छ !!!!