आर्थिक

रिलायवल नेपाल लाइफ इन्स्योरेन्सद्धारा जिवन बिमा भुक्तानी

१५ माघ, सल्यान । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लि.को सुर्खेत शाखाद्वारा रिलायवल नेपाल लाइफ इन्स्योरेन्सद्धारा जिवन बिमा भुक्तानी गरेको छ ।

सल्यान जिल्ला कालिमाटी गाउपालिका वड नंं ५ निवासी राम ब. घर्तिको मलेसियामा मंसिर २२ गते कालगतीले मृत्यु भइ सोहि विमितको विमा रकम रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाका प्रमुख र कर्णाली प्रदेश प्रमुख राम चन्द्र भण्डारी, जनप्रतिनिधी निम वहादुर वुढामगर को रोवरमा निज विमित राम ब. घर्तिको श्रीमती काशीमाया घर्ति लाई विमा वापत १४ लाख उनकै घरमा गई दावी भुक्तानी गरेको रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले बताएको छ ।