२९ फागुन, काठमाडौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।
प्रधानमनत्ती दाहालले बुधबार सपथ खानुअगाडी तीन कम्युनिष्ट शीर्ष नेताबीच आज बालुवाटारमा भेटभएको हो । नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री दाहालले सपथ खानुपर्ने छ। भोली उनको सपथ कार्यक्रम अगाडी सपथमा सबै साँसदलाई ह्वीप जारी गराएर बिश्वासको मत लिने रणनीतिमा प्रधानमन्त्री छन् ।
रास्वपाले आजै आफ्ना साासदहरुलाई प्रधानमन्त्री दाहाललाई मत दिन ह्वीप जारी गरिसकेको छ ।
प्रधानमन्त्रीले सपथ लिएपछि सातै प्रदेशमा सरकारहरु परिवर्तन गर्ने रणीतिमा नयाँ गठबन्धन लागेको छ ।





