समाचार

माओबादी उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउ

५ चैत, काठमाडौं । नेकपा माओबादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई पक्राउ गरिएको छ ।
सुन तस्करीको आरोपमा मुछिएका महरालाई प्रहरीले पक्राउ गरेर कपिलबस्तुबाट काठमाडौं ल्याउँदै गरेको बताईएको छ ।
महरा यसअघि पनि बलात्कार अभियोगमा बद्नाम भएका ब्यक्ती हुन् ।

उपप्रधान एबम् गृहमन्त्री रबि लामिछानेले शनिबार नै महरालगायतका अपराधीक गतिबिधिमा संलग्नलाई पक्राउ गरी अनुसंधान गर्न निर्देशन दिएका थिए ।