समाचार

महरा म्याद थपका लागि सरकारी वकीलको कार्यालयमा

५ चैत, काठमाडौं । नेकपा माओबादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई सरकारी वकीलको कार्यालय लगिएको छ ।
सुन तकरी काण्डको आरोपमा आज कपीलबस्तुबाट पक्राउ गरी काठमाडौं ल्याईएका महरालाई सीआईबीमा अनुसंधान गरिएपश्चात अहिले सरकारी वकीलको कार्यालय माईतीघर ल्याईएको हो ।
सिआईबीले बयान लिएपछि उनलाई म्याद थपका लागि सरकारी वकीलको कार्यालय ल्याईएको हो ।