तस्विरहरु

बालेन र रविसहित देशभर होली पर्वको रमाईलो (तस्विरहरु)

११ चैत, काठमाडौं । आज पहाडी जिल्लाहरुमा भएको होली पर्व भब्य मनाईएको छ । उपप्रधान एबम् गृहमन्त्री गृहमन्त्री रसव लामिछाने, काठमाडौं उपत्यकाका मेयर बालेन्द्र शाहलगायतले हर्शोल्लासका साथ होली पर्व मनाएका छन् । (तस्विरहरु)