राजनीति

काँग्रेस नेता एवम् पुर्वमन्त्री शाहीसहित ३२ जनाबिरुद्ध झण्डै डेढ अर्ब भ्रष्टाचार मुद्धा

२२ चैत, काठमाडौं । पुर्व साँस्कृति, पर्यटन तथा नागरीक उड्ययन मन्त्री जीवन बहादुर शाहीसहित ३२ जनाबिरुद्ध अख्तियार दुरुपयोग अनुसंधान आयोगले भ्रष्टाचार अभियोगमा मुद्धा दायर गरेको छ ।
आयोगले तत्कालीन माहाप्रबन्धक सुगतरत्न कंसाकार, तत्कालीन सचिवद्वय शिसिर ढु‌गाना र शंकर अधिकारीलगायतका बिरुद्धमा वाईडबडी खरीदमा भ्रष्टाचार भएको भन्दै मुद्धा दायर भएको छ ।
भ्रष्टाचार मुद्धामा १ अर्ब ४७ करोडको मुद्धामा पुर्वमन्त्री शाहीसहित ३२ जना परेका छन् । शाही नेपाल्ी काँग्रेसका नेता हुन् ।