१ जेठ, काठमाडौं । सहकारी ठगीको आरोप लागेका जिवी राईको पासपोर्ट रोक्का गर्न कास्की प्रहरीले पत्राचार गरेको समाचार छ ।
जिवी राईसँगै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पनि उक्त सहकारीमा जोडेपनि लामिछानेको बिषयमा भने प्रहरी मौन छ ।
समाचारमा जनाईएअनुसार प्रहरीले जिवी राईको पासपोर्ट रोक्का गर्न विभागमा पत्राचार गरिएको प्रहरी स्रोतको दाबी गरिएको छ ।
प्रहरीखो खोजीमा रहेका फरार जिवी राईलाई पक्राउ गर्न प्रहरीले तदारुकदा देखाएको छ ।