अपराध

पहेँलो धातु देखाएर सुनको गरगहना सट्ने युवक पक्राउ

३ जेठ, काठमाडौं । पहेँलो धातु देखाएर सुन ठगी गर्ने युवक झापा बाट पक्राउ परेको छन् ।
ईलका प्रहरी कार्यलय दमकको टोलीले मोरङ उर्लाबारीका ३० बर्षिय सञ्चित शर्मालाई बजार क्षेत्रबाट प्रकाउ गरेको हो ।
प्रहरीले उनको साथमा ५६/३१० ग्राम पहेँलो धातु पनि बरामद गरेको छ ।
सर्मीला श्रेष्ठ जेक्ष्ठ नागरिक र महिलालाई पहेँलो धातु देखाएर सुनको गरगहना सट्टापट्टा गरेको दमक प्रहरीले बताएको छ ।