समाचार

एसएसपी पोख्रेलसहित चार जना डिआईजीमा बढुवा सिफारिस

५ जेठ, काठमाडौं । एसएसपी कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारीलाई शुक्रबार बसेको बढुवा समितिको बैठकले डिआईजीमा बढुवा गरेको छ ।
केहीदिन अगाडी भीम प्रसाद ढकालसहितका प्रहरी अधिकारीलाई एआईपजीपीमा बढुवा गरेको समितिले शुक्रबा डिआईजीमा बढुवा सिफारिस गरेको हो ।
सुनसरीका बिमानस्थलमा कार्यरत डिआईजी प्रोख्रेलसहित चार एसएसपी यसपटकको बढुवा समितिको नजरमा डिआईजीपी बढुवा सिफारिसमा परेका छन् ।