समाचार

प्रधानमन्त्री र काँग्रेस सभापति देउवासहितका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल

५ जेठ, काठमाडौं । नेपाली काँग्रेसका सभापति ेरबहादुर देउवा, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन कुमार थापासहित काँग्रेसका उच्च नेताहरु प्रधानमन्त्ती पुष्पकमल दहालसँग बालुवाटारमा छलफलमा रहेका छन् ।
पछिल्लो राजनीतिक गतिबिधिलाई निकास दिन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उच्च नेताहरुसँग प्रधानमन्त्री दाहालले बैठक डाकेका छन् ।
सहकारी ठगीमा संसदीय समिति बनाउनुपर्ने काँग्रेसको मागका कारण संसद अबरुद्ध छ ।