समाचार

काँग्रेससहितका साँसदहरुको अबरोधपछि प्रतिनिधि सभा बैठक स्थगीत

७ जेठ, काठमाडौं । नेपाली काँग्रेससहितका साँसदहरुको नाराबाजीपछि संसद बैठक अबरुद्ध भएको छ । नेपाली काँग्रेसले रवि लामिछानेको सहकारी ठगीका बिषयमा छानविन गर्न संसदीय समिति बनाउनुपर्ने भन्दै संसद अबरुद्ध गरिरहेको अवस्था रहेको छ ।
प्रधानमन्त्रीले बिश्वासको मत लिने कार्यक्रम भएपनि काँग्रेससहितका दलहरुको अबरोधका लागि १५ मिनटका लागि बैठक स्थगीत भएको छ ।