समाचार

रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्बोच्च अदालतमा पर्यो रिट

१४ जेठ, काठमाडौं । उपप्रधान एबम् गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्बोच्च अदालतमा रिट परेको छ । अधिवक्ता अनुप भट्टराईले पदमा बहाल रहँदा सहकाी ठगीको अनुसंधानलाई प्रभाव पर्ने भन्दै पदबाट निलम्बन गरी छानबिन प्रकृया लाई सजिलो बनाउन रिटमा माग गरिएको छ ।
रिटमा र।वि लामिछाने दोषी छैनन् भन्ने महान्यायधीवक्ताको पत्र पनि खारेजीको माग उक्र रिटमा गरिएको छ । जेठ १६ गतेका लागि सर्बोच्च अदालतले पेशी तोकेको छ ।