समाचार

मनाङेले छाडेको गण्डकीको वनमन्त्रीमा कांग्रेसका पौडेल नियुक्त

५ कात्तिक, काठमार्डौँ । गण्डकी प्रदेशको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त भएका छन् ।

यसअघि स्वतन्त्र सांसद दीपक मनाङेले छोडेको यो मन्त्रालयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई नियुक्त गरेका हुन् ।

पौडेलले मन्त्रीका रुपमा सोमबार नै प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिने कांग्रेसका एक प्रदेशसभा सदस्यले जानकारी दिए ।