समाचार

प्रधानमन्त्री ओली बिरामी

२० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन्।

सामान्य ज्वरो आएका कारण प्रधानमन्त्रीले आज अत्यावश्यकबाहेक कुनै भेटघाट र कार्यक्रम नराखी आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा छन् ।