समाचार

लामिछाने भए काठमाडौं जिल्ला अदालतमा हाजिर

२८ पौष, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने काठ्माडौं जिल्ला अदालतमा हाजिर भएका छन् ।
कास्की जिल्ला अदालतमा ६५ लाख धरौटीमा छुटेका लामिछानेकाे सहकारी ठगी, संगठीत अपराधलगायतका मुद्धा काठ्माडौं जिल्ला अदालतमा पनि रहेको छ ।

कास्कीका उनलाई आफैं हाजिर हुने शर्तमा प्रहरीले छाडेको हो । उनी केहीबेर अगाडी जिल्ला अदालतमा हाजिर भएका छन् ।