६ फागुन, काठमाडौँ । काठमाडौँ त्रिपुरेश्वर स्थित बसस्टेसन नजिक शंकास्पद बस्तु फेला परेका छ ।
जिल्ला प्रहरी कार्यलय काठमाडौँ विश्व अधिकारीका अनुसार कम्बलले बेरिएको अवस्थामा शंकास्पद बस्तु भेटिएको खबर पाएपछि प्रहिरी टोली घटनास्थल जादैँ छ ।