१४ फागुन, काठमाडौं । नेपाली काँगेंसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस चुनावको पछि भन्दा पनि जनताको कामका पछि लागरिहेको तबाएका छन् ।
उनले काभ्रेको मण्डनदेउपुर नगरसमितिद्वारा आयोजीत आजको कार्यक्रममा बोल्दै अरु पार्टीहरु ०८४ सालको निर्बाचनको कुरो गरिरहेको आफुले पाएको भन्दै काँग्रेसले काँग्रेसको भन्दा देश र जनताको चिन्ता गर्नुपर्ने बताए ।
उनले पार्टीभित्र प्रतिष्पर्धा हुनु स्वभाविक भएपनि उक्त प्रतिष्पर्धालाई नै ठूलै गुट भएको भन्ने हल्लिा बाहिर गर्ने गरिएको भएपनि उक्त कुरा गलत भएको दाबी गरे ।
कार्यक्रममा केन्द्रीय सदस्य मधु आचार्य, शिव हुमागाई, तथा नेताहरु कञ्चनचन्द्र बादे, तिर्थ लामा, महेश खरेल, सुन्दरमणी आचार्यलगायतले आफ्नो विचार राखेका थिए ।

