२६ फागुन, काठमाडौँ । ‘मुक्कुमलुङ संरक्षणका लागि आन्दोलन थालेको पाँच वर्ष बितिसकेको छ, तर राज्यले अझै पनि जनताको माग सुनेको छैन।’मुक्कुमलुङ समर्थकले भनेका छन् ।
यसअघि सरकारसँग वार्ताको सहमति भए पनि त्यसलाई कार्यान्वयन गरिएको छैन। फागुन १७ मा भएको सरकारी कारबाहीको विरोधमा मुक्कुमलुङ संरक्षणका अभियन्ताहरूले आज एक बिज्ञप्ति जारी गर्दै आन्दोलनलाई अझै सशक्त बनाउने चेतावनी दिएका छन्।
हेर्नुस् बिज्ञप्ति :


