४ फागुन, काठमाडौँ । मातुभुमि जागरण अभियान नेपालका संयोजक तथा पुर्वगृहमन्त्री भिम रावलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारलाई सुशासनको नाममा कुशासन गरिरहेको गम्भिर आरोप लागाएका छन् ।
समाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले पछिल्लो राजनितिक गतिविधिहरुको उदाहरण सहित उल्लेख गरेर प्रधानमन्त्री केपी शर्मा ओली माथि उनले यस्तो आरोप लगाएका हुन्
रावलका अनुसार “सात महिनासम्म सरकार बनेर पनि सम्पत्ति विवरण सार्वजनिक नगर्नु, राज्यका महत्वपूर्ण पदहरू राजनीतिक भागबण्डामा बाँड्नु” लगायतका उदाहरणहरु दिएका छन् ।
हेर्नुस् उनको उदाहरण सहितको पोष्ट :
