११ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत त्रि-चन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन चैत १३ गते हुने भएको छ।
क्याम्पस निर्वाचन समितिको आज बसेको बैठकले आगामी स्ववियु निर्वाचनका लागि यही मिति २०८१/१२/१३ गते मतदान गर्ने निर्णय गरेको हो। निर्वाचन बिहान ८ बजे देखि सुरु हुने जानकारी गराईएको छ ।
चैत ५ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्बाचन उम्मेद्वारले ताला लगाएका कारण अनिश्चितकालमा लागि स्थगीत भएको थियो ।
हेनुस् बिज्ञप्ति :
