पर्यटन/संस्कृति

नयाँ बर्ष २०८२ को शुभकामना दिँदै देउबाले भने: बिकास र समृद्धिका लागि राष्ट्रिय चुनौति चिर्न सबैलाई एकजुट हुने अबशर मिलोस्

१ वैशाख, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ बर्ष २०८२ सालको उपलमा शुभकामना दिएका छन् । उनले एक बि़ग्यप्तिमार्फत नयाँ बर्ष २०८२ को अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना दिएका हुन् ।