समाचार

सिता एयरको जहाजमा समस्या, काठमाडौँमा आकस्मिक अवतरण गराइयो 

३ वैशाख, काठमाडौँ। सिता एयरको जहाजमा हायड्रोलिक समस्या देखिएपछि काठमाडौँ विमानस्थलमा अवतरण गराएर प्राविधिक जाँच गरिएको छ।

रामेछापको मन्थलीबाट लुक्लाको लागी उडेको जहाजमा समस्या देखिएपछि काठमाडौँ अवतरण गराइएको हो। 

अहिले जहाजको चेकजाँच भइरहेको बताइएको छ।