समाचार

नेपाली सेनाले भन्योः केहीबेरमा प्रधानसेनापतिको सम्बोधन

२४ भदौ, काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले मुलुकको पछिल्लो विकासित घटनाका विषयमा केही बेरमा सम्बोधन गर्दै छन् ।

नेपाली सेनाका अनुसार प्रधानसेनापति सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

सेनाले केहीबेर अघि मात्रै पनि सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कामय राख्दै संयमित हुन सम्पूर्ण युवाशक्ति र देशवासीमा अनुरोध गरेको थियो ।