समाचार

रुपन्देही दुर्घटनामा आचार्यसहित तीनको मृत्यु, चार घाइते

१२ कात्तिक, काठमाडौँ । रुपन्देहीमा भएको बस दुर्घटनामा तीन जनाको निधन भएको छ । रुपन्देही जिल्ला भएको बस दुर्घटनाबाट सैन मैना–८ बाँस गढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिकको निधन भएको छ । 

कपिलवस्तुको पिपरा अस्पतालमा उपचार गर्दा गर्दै तीन जनाको निधन भएको छ भने अन्य  घाइतेको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।