४ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले नेपालको कुनै पनि भागमा आवतजावत गर्न पाउने स्वतन्त्रता सम्बन्धी मौलिक हक खोसिएकै हो त ? भनेर प्रश्न गरेका छन् ।
उनले सटाटस् लेख्दै कि संबिधानको पखेटा एक पछि अर्को गर्दै काट्दै जाने हो ? अर्को प्रश्न गरेका छन् । उनले महेश बस्नेतलगायतललाई हिँड्न डुन्न नदिएको तथा दुर्गा प्रसाईँलाई बिना कारण बोलेको अभियोगमा प्रहरीले पक्रेको बिषयमा उक्त कुरा रखेका हुन् ।
उनले शुसीला कार्की नेतृत्वको जेनजी सरकारलाई सँकेत गर्दै कडा रुपमा उक्त कुरा सामाजिक सञ्जालमार्फत राखेका हुन् ।
सिमरा घट्ना !
नेपालको कुनै पनि भागमा आवतजावत गर्न पाउने स्वतन्त्रता सम्बन्धी मौलिक हक खोसिएकै हो त ?
कि संबिधानको पखेटा एक पछि अर्को गर्दै काट्दै जाने हो ?






