२९ मंसिर, काठमाडौं । पेट्रोलको मूल्य बढेको छ । डिजेल र मटितेलको मूल्य भने घटेको छ ।
भोली बिहान देखी लागु हुनेगरी नेपाल आयल निगमले डिजेल र मटितेल प्रतिलिटर ४ रुपैयाँले घटेको छ भने पेट्रोल २ रुपैयाँले बढेको छ ।