समाचार

रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

 ३ पुस, काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । 

बुटवल उच्च अदालतले दुई करोड ६८ लाख जमानतबापत तथा एक करोड धरौटी राख्न भन्दै थुनामुक्त गर्न आदेश दिएको हो । 

विभिन्न सहकारीको ठगीको अभियोगको अनुसंधानका लागि सभापति रवि लामिछाने थुनामा रहेका छन् ।