राजनीति

काँग्रेसको १५ औं महाधिवेशन केही पर सर्छः वरिष्ठ नेता डा कोईराला

८ पुस, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा शेखर कोईरालाले काँग्रेसको माहाधिवेशन केही पछाडी सर्न सक्ने बताएका छन् ।
आज चावाहीला आयोजीत सन्त नेता कृष्ण प्रसाद भट्टराईको १०२ औं जन्जयन्तीका अवशरा प्रमुख वक्ताका रुपमा बोल्दै उक्त कुरा बताएका हुन् ।
काँग्रेसले पौस १६ गतेदेखी २८ गथतेसम् माहाधिवेशनको मिति तोके पनि कृयाशील सदस्यताको फारमसमेत गाउँ गाउा वितरण नगरेको भन्दै माहाधिवेशन हुन नसक्ने छलफल भईरहेका बेला डा कोईरालाले महाधिवेशन सर्ने संकेत गरेका छन् ।