मनोरञ्जन

हृदयघातका कारण प्रशान्त तामागंको निधन

२७ पुस, काठमाडौँ । चर्चित गायक प्रशान्ततामागंको निधन भएके छ । आज उनको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले बताएको छ । भारतको नयाँदिल्लीस्थीत आफ्नै अपार्टमेन्टमा उनको निधन भएको हो ।

अँगालो मायाको, किन मायामा, धड्कन भित्र, निशानी, परदेशी को भाग १ र २ मा अभिनय गरिसकेकबा तामागंको ४३ बर्षको अलपायुको धिनले बिश्व सांगीतिक जगतलाई क्षती पुगेको छ ।