राजनीति

गगनले आफ्नो काँग्रेसको बिशेष महाधिवेशन आधिकारीक भन्दै दिए निर्बाचन आयोगमा निबेदन

१ माघ, काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिको आधिकारिक भन्दै निर्बाचन आयोगमा निबेदन दिएका छन् ।
नवनिर्बाचित सभापति गगन कुमार थापाको नेतृत्वमा आयोगको कायाृलय गएरै आज गगन थापाले निबेदनसहितका कागजातहरु बुझाएका हुन् ।