३ चैत, काठमाडौं । मध्यपुर्व तनावकाबीच सञ्चालनमा आएको संयुक्त अबर इमिरेट्स (दुबई)को हवाई श्रेत्र फेरि बन्द भएको छ ।
इरानबाट आउनसक्ने मिसाईल र ड्रोन आक्रमणलाई मध्यनजर गर्दै दुबइले आफ्नो हवाई क्षेत्र (एयर स्पेस ) अस्थाई रुपमा बन्द गरिएको युएइको नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।
इतिहाद र इमिरेट्स एयरलायन्सले आफ्ना उडान पुन: सुरु गरेकै समयमा यस्तो निर्णय आएको हो ।





