समाचार

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषदको बैठक ?

२४ चैत, काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो १ बजेका लागि बोलाईएको हो।

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरलगायत विषयमा मन्त्रिपरिषदले निर्णय लिने तयारी रहेको बताइएको छ ।