२७ चैत, काठमाडौं । गृहमन्त्री सुदन गुरुङले १० बजे राती गृहसचिव राजकुमार श्रेष्ठको प्रशंसा गरेका छन् । उनले सचिवसँग सेल्फी खिचेर सामाजिक संजमालमा राख्दै गृहसचिवको प्रशंसा गरेका छन् । उनले सुरुदेखी नै आफुलाई गृहसचिवले सहयोग गरेको बताएका थिए ।
गुरुगंले सामाजिक सँजालमा राखेकोमा सर्बसाधारणले बिरोध तथा समर्थन गरेका छन् ।
उनको सामाजिक संजालको स्टाटस्ः
‼️ 10:06 pm ‼️ गृह सचिव राजकुमार श्रेष्ठले हामीले पदभार ग्रहण गरेदेखि हाम्रो भावना अनुसार काम गर्दै आउनुभएको छ। LATE NIGHT, ओभरटाइम, र शून्य गुनासो।
धन्यवाद






