राजनीति

कांग्रेसले किन बोलायो प्रतिपक्षी दलहरूको सर्वदलीय बैठक ?

१८ जेठ, काठमाडौं । संघीय संसद्‌मा प्रतिपक्षमा रहेका दलहरूको सर्वदलीय बैठक बस्ने भएको छ ।
नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज मध्याह्न १२ बजे प्रतिपक्षमा रहेका दलहरूको सर्वदलीय बैठक बस्ने भएको हो ।

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले जानकारी दिए