ब्रेकिङ न्युज

प्रधानमन्त्री बालेनले भने : मेरो राष्ट्रियताप्रति शंका गर्नु पर्दैन

७ असार, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले आफ्नो राष्ट्रियताप्रति आंशका नगर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री बालेनले रास्वपा महाधिवेशनमा बोल्दै देशको सीमाका विषयमा आशंका नगर्न आग्रह गरेका हुन् ।

बालेनले भने, ‘कालापानी हाम्रो हो भन्ने प्रमाण छ, त्यही भनेको हो । छिमेकीसँग बसेर मिलाउँछौँ ।’ उनले बेलायतसँग मध्यस्थता गरेर होइन, प्रमाण लिएर भारतसँग छलफल गर्ने संकेत गरे ।

उनले आफ्नो ‘राष्ट्रियतामा’ शंका नगर्न आग्रह गरे । आफूले नेपालले भारतको सीमा मिचेको नभएको संकेत गरेर भारतले भनेको कुरा मात्र गरेको बताए