पु.समाचार

१९०को परीक्षण गर्दा भेटिए एकैठाँउमा ४७ जना कोरोना भाईरस संक्रमीत

५ जेठ, नेपालगञ्ज । भेरी अञ्चल अस्पतालमा परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

१९० जनाको परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण भेटिएको जनाईएको छ ।