जेठ ८, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाको संम्भावित संक्रमणका विरुद्धआफ्नो सम्पूर्ण कर्मचारीहरुको सुरक्षाको लागि लुम्बिनी जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत विमा गराउने निर्णय गरेको छ ।
सेञ्चुरी कमर्सियल बैंक सम्बन्धि अन्य जानकारी बैंकको वेभसाईट हेर्न आग्रह गरेको छ ।





