२० असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगनकुमार थापामा वुवा आमामा कोरोना संक्रमण पुष्टि भएको छ ।
केहिदिन अघि नेता थापामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङमा परेका बुवा आमामा आज कोरोना पुष्टि भएको हो ।
यस्तै गगनकी श्रीमती लगाएत अन्य सदस्यको रिपोर्ट भने गेगेटिभ आएको जनार्ईको छ । यस्तै नेता थापाका काकामा पनि कोरोना देखिएको छ ।





