१९ मंसिर, काठमाडौं । नेपाली काँग्रेस पदाधिकारी बैठकले मंसिर २९ गते प्रदर्शन गर्ने निर्णय गरेको छ । आज बसेको सभापति देउवा निवासको पुर्वपदाधिकारी बैठकले बरिष्ठ नेता रामचन्द्र पौडेलमाथीको दुब्र्यबहारको बिरोध स्वरुप प्रदर्शन गर्ने निर्णय गरेको हो । पुल उद्घाटन रोक्न प्रहरीले तनहुँमा नियन्त्रणमा लिएपछि काँग्रेस नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग थप आक्रोशित भएको छ ।





