राजनीति

केहीदिन अगाडी ७८ जनालाई भित्र्याएका नेता भण्डारीले आज गराए दर्जनलाई काँग्रेस प्रवेश

२३ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता शंकर भण्डारीले आज ११ जना बिभिन्न पार्टीका कार्यकर्तालाई काँग्रेस प्रवेश गराएका छनन् । गृहजिल्ला तनहुँको भ्रमणमा निस्किएका पुर्वमन्त्रीसमेत रहेका नेता भण्डारीले टिका र खादा लगाएर स्वागत गर्दै काँग्रेस प्रवेश गराएका हुन् । प्रवेशीहरु भिमान नगरपालिका वडा न.२ अरूणदय कर्लुङ भञ्याङमा विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । उनले केहीदिन अगाडीमात्र तनहुँमा ७८ जनालाई काँग्रेस पूवेश गराएका थिए ।